एनएलजी इन्स्योरेन्सको नाफा ८५% ले घट्यो, ईपीएस जम्मा ०.८६ रुपैयाँ
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवभिसम्म कम्पनीले आर्जन गरेको ७ करोड ४५ लाखको तुलनामा ८५.१७ प्रतिशतले कम हो ।कम्पनीले समीक्षा अवधिसम्म ४५ करोड १९ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.८८ प्रतिशतले...

