बुधबार, आश्विन २८,२०८३ 07:00:41
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 07:00:41
Bizshala
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको लिलामी सेयरको बोलकबोल आज खोलिने

Bizshala
एनएलजी इन्स्योरेन्सको लिलामी सेयरको बोलकबोल आज खोलिने
New Office

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)आज खोलिने भएको छ ।  

कम्पनीले लिलामीमा राखेको ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल आज काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान साढे ८ बजे खोलिने भएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीले गत माघ २० गतेदेखि २७ गतेसम्म संस्थापक समूहतर्फको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । जसमध्ये आवेदन नपरेको हकप्रद सेयर बिक्रीमा राखिएको थियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.