काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सुरेश प्रसाद खत्रीको राजीनामा स्वीकृत भएको छ । चैत १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीको राजीनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो ।
खत्रीले आफ्नो व्यक्तिगत कारण देखाउदै कम्पनीको सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।