शुक्रबार, असार १३,२०८२ 05:18:27
  • शुक्रबार, असार १३,२०८२ 05:18:27
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन आजसम्म सेयरधनी बन्नु पर्ने

Hyundai Nepal
एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन आजसम्म सेयरधनी बन्नु पर्ने
Nabil Bank Limited

काठमाण्डौ । आजसम्म सेयर खरिद गर्नेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसर्थ आजसम्म कम्पनीको सेयर खरिद गरी कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।  

कम्पनीले हाल कायम चुक्तापूँजीको १०ः६.२६३ अनुपातमा रु।१०० अंकित दरका कुल ९६ लाख ३१ हजार २२०।२२ कित्ता साधारण सेयर साविकका सेयरधनीहरुलाई हकप्रदमार्फत निष्कासन तथा बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले आगामी मंसिर ११ गतेदेखि उक्त परिणामको हकप्रद सेयर जारी गर्दैछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.