काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नूर प्रसाद प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।