शनिबार, जेष्ठ २,२०८३ 06:32:48
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:32:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप

Laxmi Sunrise Bank Limited
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप
Shivam Cement

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने समय थप गरिएको हो ।  

उक्त हकप्रदमा खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । त अब भने हकप्रद खरिदका लागि पुस १६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.