काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले निरौलाको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा साउन २१ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।