IME remit
  • बिहीबार, कार्तिक ६,२०८२ 01:27:30
IME remit
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १०ः६.२६३ अनुपातको हकप्रद सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

समायोजन हुनुअघि कम्पनीकोे सेयरमूल्य प्रतिकित्ता १ हजार ३३९ रुपैयाँमा बन्द भएको थियो । आज यहि मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले आगामी मंसिर ११ गतेदेखि उक्त परिणामको हकप्रद सेयर जारी गर्दैछ । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.