शनिबार, श्रावण २३,२०८३ 01:14:30
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 01:14:30
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी २ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा यी २ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
New Office

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

बलेफि हाईड्रोले निष्कासन गर्ने  १ः१ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३०६.६० रुपैयाँ कायम भएको छ ।  

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३०.२० रुपैयाँ कायम थियो ।  

त्यस्तै लिबर्टी इनर्जीको पनि ५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २१७.३३ रुपैयाँ कायम भएको छ ।  

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७६ रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.