आईतवार, पुष ७,२०८१ 07:51:25
IME remit
  • आईतवार, पुष ७,२०८१ 07:51:25
लिबर्टी इनर्जीको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

लिबर्टी इनर्जीको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो ।  लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा...

आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन
STOCK MARKET

आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबान)समक्ष आवेदन पेश गरेका छन् । जसमा दुईवटा जलविद्युत र एउटा लघुबीमा कम्पनी रहेका छन् ।  सेञ्चुरी इनर्जी लिमिटेडले मंसिर १४ गते, ह्याबिट्याट पावर कम्पनीले मंसिर २१ गते र लिबर्टी माइक्रो इन्स्योरेन्सले मंसिर २० गते आवेदन दिएका हुन् ।  

लिबर्टी इनर्जीको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

लिबर्टी इनर्जीको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको हो ।  लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र...

लिबर्टी इनर्जीले मंसिर १६ गतेदेखि हकप्रद जारी गर्ने, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?
STOCK MARKET

लिबर्टी इनर्जीले मंसिर १६ गतेदेखि हकप्रद जारी गर्ने, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आगामी मंसिर १६ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था...

नेप्सेमा यी २ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

नेप्सेमा यी २ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  बलेफि हाईड्रोले निष्कासन गर्ने  १ः१ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३०६.६० रुपैयाँ कायम भएको छ ।  

आजसम्म कायम सेयरधनी यी २ कम्पनीको हकप्रद पाउन योग्य हुने
STOCK MARKET

आजसम्म कायम सेयरधनी यी २ कम्पनीको हकप्रद पाउन योग्य हुने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने भएका छन् ।  

लिबर्टी इनर्जीले पायो ५०% हकप्रद निष्कासनको अनुमति
STOCK MARKET

लिबर्टी इनर्जीले पायो ५०% हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले असोज २३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको हो ।  बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।  

लिबर्टी इनर्जीको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त
STOCK MARKET

लिबर्टी इनर्जीको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कम्पनीमा उप–महाप्रबन्धक पदमा कार्यरत श्रेष्ठलाई कम्पनी सचिवको समेत जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.