आईतवार, असार १४,२०८३ 12:01:02
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:01:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लिबर्टी इनर्जीको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त

Laxmi Sunrise Bank Limited
लिबर्टी इनर्जीको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

कम्पनीमा उप–महाप्रबन्धक पदमा कार्यरत श्रेष्ठलाई कम्पनी सचिवको समेत जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

सोहि दिन बसेको बैठकले कम्पनीका यसअघिका कम्पनी सचिव कमल कुमार भारतीको राजीनामा स्वीकृत गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.