काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको रिक्त सञ्चालकमा राम बहादुर पाण्डे नियुक्त भएका छन् । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।