काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले लाभांश वितरण गर्नका लागि बुकक्लोज गरेसँगै नेप्सेले बैंकको मूल्य समायोजन गरेको हो ।
बैंकको १० प्रतिशत बोनस सेयर वितरणका लागि ४५९.९० रुपैयाँको आधारमा ४१८.०९ रुपैयाँ समायोजन गरेको छ ।
सोही मूल्यकै आधारमा भोलि कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।