बुधबार, बैशाख २,२०८३ 12:00:37
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 12:00:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Bizshala
नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले जारी गर्न लागेको ३४.७८२६०.८७ प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०६.६५ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७८२.८७ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले  १०ः३.४७८ अनुपातमा  हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  

यसर्थ, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.