IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 11:36:55
IME remit
Global IME Bank Limited

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

Hyundai Nepal
नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड र स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद र स्वावलम्बन लघुवित्तको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

लाइफ इन्स्योरेन्स कर्पोरेशनले निष्कासन गर्ने  १ः०.८८४५१६८ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार १०१.८५ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ९८८ रुपैयाँ कायम थियो ।  

त्यस्तै स्वावलम्बन लघुवित्तको पनि १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७५ रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.