शुक्रबार, श्रावण २२,२०८३ 12:46:22
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:46:22
Bizshala
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?
New Office

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

 अरुण भ्याली हाईड्रोद्वारा प्रस्तावित शतप्रतिशत हकप्रद र रिलायबल नेपाल लाइफद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।  

नेप्सेले सेयरमूल्य समायोजन गर्दै अरुण भ्यालीको प्रतिकित्ता १९०.१० रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता रु २८०.२० कायम थियो ।  

त्यस्तै, रिलायबल नेपाल लाइफको सेयरमूल्य प्रतिकित्ता ४९७.८४ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य ५७७.५० रुपैयाँ थियो ।  

आजबाट समायोजित मूल्यमा दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.