आईतवार, फाल्गुन ११,२०८१ 02:59:51
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:59:51
अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन, बोनस कति ?
STOCK MARKET

अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन, बोनस कति ?

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा कात्तिक १४ गते सम्पन्न भएको छ ।होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । अरुण भ्याली हाईड्रोद्वारा प्रस्तावित शतप्रतिशत हकप्रद र रिलायबल नेपाल लाइफद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।  

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने
STOCK MARKET

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर खरिदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ १५ गते  बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.