शुक्रबार, माघ १८,२०८१ 10:30:01
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 10:30:01
अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । अरुण भ्याली हाईड्रोद्वारा प्रस्तावित शतप्रतिशत हकप्रद र रिलायबल नेपाल लाइफद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।  

बीस दिनमै २०० अर्ब डलरको कमाई ? सेयर हो कि पैसा छाप्ने मसिन !
विश्व अर्थतन्त्र

बीस दिनमै २०० अर्ब डलरको कमाई ? सेयर हो कि पैसा छाप्ने मसिन !

काठमाण्डौ । एआई चिप बनाउने अमेरिकी कम्पनी एनभिडिया कर्पोरेशनको शेयरमा उकालो लाग्ने क्रम जारी छ । शुक्रबार ४ दशमलव १७ प्रतिशतले बढेर बन्द भयो ।  यो वर्षको पहिलो २० दिनमा करिब २७ प्रतिशतले बढेको छ । यस अवधिमा, यसको मार्केट क्याप २०० बिलियन डलरभन्दा बढीले बढेको छ ।  पहिलो पटक, कम्पनीको बजार पूंजीकरण १५० ट्रिलियन डलर नजिक पुगेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.