बिहीबार, असार १९,२०८२ 09:17:29
  • बिहीबार, असार १९,२०८२ 09:17:29
Global IME Bank Limited

रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Nabil Bank Limited

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६४.३५ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८७९ रुपैयाँ कायम थियो । आजको कारोबारदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा आउनेछ ।  

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.