बुधबार, माघ ९,२०८१ 07:00:54
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:00:54
IME remit
Global IME Bank Limited

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६४.८७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८२.२० रुपैयाँ कायम थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीले गत आवका लागि ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित पुस १८ गते ललितपुरमा रहेको दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ । प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।   

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.