राधी विद्युतको नाफामा ३७०% को उछाल, ईपीएस ३२.४६ रुपैयाँ पुग्यो
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २९ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ करोड ३३ लाख रुपैयाँको तुलनामा ३७०.७६ प्रतिशतले बढी हो।कम्पनीको नाफामा आएको यो तीव्र वृद्धि मुख्यतः...

