काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक बासुप्रसाद उपाध्यायको राजीनामा स्वीकृत भएको छ । संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।