काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । संस्थामा संस्थापक सेयरधनी डिप्रोक्स–नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै आएका कैलाश रिजालको स्थानमा कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
न्यौपानेले फागुन २ गतेदेखि पदबहाली गरेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।