शुक्रबार, असार १३,२०८२ 02:59:45
  • शुक्रबार, असार १३,२०८२ 02:59:45
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सको एजीएम आज,के-के छन् अजेण्डामा ?

Hyundai Nepal
हिमालयन लाइफ इन्स्योरेन्सको एजीएम आज,के-के छन् अजेण्डामा ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १६ औँ वार्षिक सानधारण सभा आज काठमाण्डौको गैरीधारामा रहेको सिल्भर ओक बेंक्वेटमा आयोजना हुन लागेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८०  को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै साविकको प्राइम लाइफ,गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको लेखापरीक्षकको प्रतिवेदन,वासलात,नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । सभामा ३ जना संस्थापक र ३ जना सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन तथा एक जना स्वतन्त्र सञ्चालको नियुक्तीको अनुमोदन गर्ने प्स्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत माघ ३ गते बुक क्लोज गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.