बुधबार, चैत्र ५,२०८१ 06:48:16
IME remit
  • बुधबार, चैत्र ५,२०८१ 06:48:16
IME remit
Global IME Bank Limited

नेपाल बैंकको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

Hyundai Nepal
नेपाल बैंकको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ६५ औं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेदेखि सभा सुरु हुनेछ ।  

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.