शनिबार, असार १४,२०८२ 09:42:15
  • शनिबार, असार १४,२०८२ 09:42:15
Global IME Bank Limited

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको अजेण्डा

Hyundai Nepal
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले २६ औंं साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी फागुन २० गते काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा सेयरधनीहरुलाई कुनै पनि लाभांशको प्रस्ताव पेश गरिने छैन ।  

सभामा कम्पनीको संशोधित नियमावली तथा प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुने फेरबदल गर्न निर्देशन आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा ४ जना संस्थापक(१ महिलासहित) तथा २ जना सर्वसाधारण समूहतर्फका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन १० देखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.