शुक्रबार, असार १३,२०८२ 02:46:50
  • शुक्रबार, असार १३,२०८२ 02:46:50
Global IME Bank Limited

नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १० औं साधारण सभा आह्वान गरेको हो ।  

सभा आगामी जेठ २५ गते धादिङमा रहेको ट्रिपल क्राउन रिसोर्टमा सारथिमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै चालु आवका लागि लेखापरीक्षककको नियुक्ति गर्ने तथा राष्ट्र बैंकको निर्देशनमा भएको व्यवस्था बमोजिम सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.