बुधबार, माघ १४,२०८२ 07:04:33
Bizshala
  • बुधबार, माघ १४,२०८२ 07:04:33
Bizshala
Global IME Bank Limited
Bizshala

अपर हेवाखोला हाइड्रोले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

अपर हेवाखोला हाइड्रोले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १६ गतेका लागि साधारण सभा डाकेको हो ।  

कम्पनीले गत आवका लागि कुनै प्रकारको लाभांश घोषणा गरेको छैन ।  

उक्त सभामा गत आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनेछ ।  

Bizshala
Garima Development Bank
New Office

यस्तै सभाले चालु आव २०८०/०८१ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने, सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकाले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी फागुन २४ गते एक दिका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.