शनिबार, असार १४,२०८२ 02:53:42
  • शनिबार, असार १४,२०८२ 02:53:42
Global IME Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १५% लाभांश पारित

Hyundai Nepal
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १५% लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  . उक्त सभा काठमाण्डौ बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ६.३७ प्रतिशत बोनस सेयर र ८.६३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।  

उक्त सभा सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृत र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।  

अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले सेयरधनीहरुले राखेकोे जिज्ञासा तथा सुझावको जवाफ दिएका थिए । यस्तै सभामा पेश भएका विभिन्न प्रस्तावहरु पारित गरिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.