हिमालयन एभरेष्ट इन्स्योरेन्सका एसीईओ दुवाडीको सर्टिफिकेट नक्कली, ढाकछोप गर्दै कम्पनी
काठमाण्डौ । नक्कली सर्टिफिकेटधारी हिमालयन एभरेष्ट इन्स्योरेन्सका एसीईओ गोकर्ण प्रसाद दुवाडीले राजीनामा दिएका छन् । मधेश, लुम्बिनी र कोशी प्रदेशको अनुगमन गर्दै आएका दुवाडीले मंसिर २९ गते पदबाट राजीनामा दिएका हुन् । बिजशालाले फेला पारेको सूचनामा दुवाडीले राजीनामा दिएको पाइएको छ । दुवाडीलाई नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा लाखौं रकमको सेवा सुविधा लिइएको आरोप लागेको...

