शनिबार, असार १४,२०८२ 02:27:06
  • शनिबार, असार १४,२०८२ 02:27:06
Global IME Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
हिमालयन एभरेष्ट  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन एभरेष्ट  इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज(माघ ११ गते) अन्तिम दिन रहेको छ ।  

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

CG Motors
Muktinath Bikas Bank Limited

 माघ १२ र १३ गते सेयर कारोबार नहुने भएकाले आजसम्म कायम सेयरधनी कम्पनीको लाभांशका लागि योग्य  हुनेछन् ।  

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । उक्त लाभांश कम्पनीको आगामी माघ २५ गते आयोजना हुने साधारण  सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.