बिहीबार, आश्विन २३,२०८२ 01:32:07
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 01:32:07
यी दुई कम्पनीको सेयर आज किने घोषित लाभांश पाइने
Capital Market

यी दुई कम्पनीको सेयर आज किने घोषित लाभांश पाइने

काठमाण्डौ । दशैंअघिको अन्तिम कारोबार दिन लाभांश घोषणा गरिसकेका कम्पनीको सेयर सुरक्षित गरी रिटर्न बुक गर्न चाहनुहुन्छ भने तपाईका लागि सिटिजन्स बैंक र युनिलिभर नेपाल लिमीटेड विकल्प हुनसक्छन् । किनभने यी दुवै कम्पनीले साधारणसभा प्रयोजनका लागि तोकेको बुक क्लोज मितिअघि आज मात्र दोश्रो बजारमा कारोबार हुनेछ । 

सिटिजन्स बैंकले गर्यो बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?
Capital Market

सिटिजन्स बैंकले गर्यो बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले आगामी १८ औं वार्षिक साधारण सभा तथा गत आवका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।  

एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय
Capital Market

एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय

काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको यो योजनाका इकाईधनीहरुलाई गत आव २०८०÷८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।   

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय
Capital Market

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि फिफ्टी र एनएबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?
Capital Market

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

काठमाण्डौ ।  ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज मिति तय गरिएको छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा योजनाको बुक क्लोज मिति तय
Capital Market

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया सेलेक्ट ३०,एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड,एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल...

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तय
Capital Market

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउनेछन् प्रतिफल ?
Capital Market

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउनेछन् प्रतिफल ?

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को गत आव २०८०÷८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो २२ गतेभित्र कायम...

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी  फण्डको बुक क्लोज मिति तय, प्रतिफल पाउन कहिलेसम्म बन्ने इकाईधनी ?
Capital Market

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको बुक क्लोज मिति तय, प्रतिफल पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको  गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडले यी दुवै योजनाका  लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ १९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो १८ गतेभित्र...

प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा,लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने
Capital Market

प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा,लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद...

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (फागुन ६ गते) अन्तिम दिन रहेको हो ।  हिमालयन रि इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते र एशियन लाइफले फागुन ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बुक क्लोज मिति तय,लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
Capital Market

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बुक क्लोज मिति तय,लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरिएको ११ प्रतिशत नगद लाभांश र साधारण सभाका लागि बुक क्लोजको मिति तय गरेको हो ।  

एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय
Capital Market

एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो ।  साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् । 

आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने
Capital Market

आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  

लाभांशको प्रस्ताव पारित गर्न युनाइटेड इदी मर्दीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
Capital Market

लाभांशको प्रस्ताव पारित गर्न युनाइटेड इदी मर्दीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औं वार्षिक साधारण सभा डाकेको हो।  

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन
Capital Market

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल १०.८०१३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांशको प्रस्ताव पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
INSURANCE

लाभांशको प्रस्ताव पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले ३०९ औँ वार्षिक साधारण सभा डाकेको हो।

हिमालयन एभरेष्ट  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन एभरेष्ट  इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज(माघ ११ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

लाभांशको प्रस्ताव पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
INSURANCE

लाभांशको प्रस्ताव पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी माघ २९ गते सोमबार बिहान ११ बजे काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्यांक्वेटमा आयोजना हुनेछ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.