सोमबार, आश्विन १२,२०८३ 10:51:20
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 10:51:20
Bizshala
Global IME Bank Limited

एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय

Bizshala
एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय
New Office

काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  

एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको यो योजनाका इकाईधनीहरुलाई गत आव २०८०÷८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

क्यापिटलले एनआईबिएल ग्रोथ फण्डका लागि ६.३५ प्रतिशतका दरले हुन आउने रकम ८ करोड ३८ लाख २० हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.