शनिबार, श्रावण २,२०८३ 11:51:04
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:51:04
Bizshala
Global IME Bank Limited

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउनेछन् प्रतिफल ?

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउनेछन् प्रतिफल ?
New Office

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को गत आव २०८०÷८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।  

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो २२ गतेभित्र कायम इकाइधनीहरुले मात्र घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

यी म्युचुअल फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि समान ७ प्रतिशत (करसहित) दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.