मंगलवार, फाल्गुन ५,२०८२ 10:39:34
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:39:34
Bizshala
Global IME Bank Limited

दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित, यस्तो छ कारण

दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित, यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि डाकेको साधारण सभा स्थगित भएको हो ।

गणपुरक संख्या नपुगेका कारण उक्त सभभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत र जारी पूँजीसहित कम्पनीको प्रबन्धपब तथा नियमावलीमा संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव गरिएको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरु समेत पारित गर्ने कार्यसूची थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.