दोर्दी खोला जलविद्युतको हकप्रद जारी गर्ने तयारी,बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।