शनिबार, असार १४,२०८२ 05:28:38
  • शनिबार, असार १४,२०८२ 05:28:38
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा आज,लाभांशको अजेण्डा पारित हुने

Hyundai Nepal
यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा आज,लाभांशको अजेण्डा पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीकोे ३० औं वार्षिक साधारण सभा आज काठमाण्डौ शंखमुलमा रहेको अनामोल ब्याङक्वेटमा सभा आयोजना हुँदैछ।  

उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरिएको १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ।व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

सभामा सञ्चालक समूह क बाट ३ जना सर्वसाधारण समूह ख बाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी माघ २२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ २१ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.