शनिबार, असार १४,२०८२ 05:50:44
  • शनिबार, असार १४,२०८२ 05:50:44
Global IME Bank Limited

मिर्मिरेको लघुवित्तको १३ औं साधारण सभा सम्पन्न,अध्यक्षमा फुयाँल चयन

Hyundai Nepal
मिर्मिरेको लघुवित्तको १३ औं साधारण सभा सम्पन्न,अध्यक्षमा फुयाँल चयन
Nabil Bank Limited

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को १३ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभा फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल सहितपारित पारित गरेको छ । सभाले आ.व.२०७९/०८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलाततथा सोहीमितिमा समाप्तभएको आर्थिक बर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गरेको छ भने आर्थिक बर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिमको संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहका २ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।  

निर्विरोध निर्वाचित हुनेमा संस्थापकहरुको तर्फबाट सन्तोष फुयाल, संजय कुमार श्रेष्ठ, दिपबहादुर श्रेष्ठ र शंकर राज पाण्डे रहेका छन् भने सर्वसाधारण तर्फ सञ्जू घिमिरे र निकेत अग्रवाल रहेका छन् ।

सभापश्चात नवनिर्वाचित सदस्यहरुले सञ्चालक प्रविण भट्टराई समक्ष सपथ ग्रहण गरी बैठक बसेर नयाँअध्यक्ष समेत चुनेको छ । संस्थापक सञ्चालक तथा विगत ८ वर्ष देखि मिर्मिरेको सञ्चालकको कार्यभार सम्हालेका सन्तोष फुयाँल नयाँ सञ्चालक समितिमा चुनिएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.