आईतवार, फाल्गुन ११,२०८१ 02:36:02
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:36:02
IME remit
Global IME Bank Limited

नेपाल बैंकले चैतमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?

Hyundai Nepal
नेपाल बैंकले चैतमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६५ औं साधारण सभा डाकेको छ । बैठकले आगामी चैत ६ गते काठमाण्डौको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तै सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्ग फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.