मंगलवार, आश्विन २७,२०८३ 03:49:44
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:49:44
Bizshala
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकमा ३.२० अर्ब घोटाला भएको सिआईबीको निष्कर्ष, १११ जना प्रतिवादी

Bizshala
कर्णाली डेभलपमेन्ट बैंकमा ३.२० अर्ब घोटाला भएको सिआईबीको निष्कर्ष, १११ जना प्रतिवादी
New Office

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकमा अर्बौै रकम घोटाला भएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानले देखाएको छ । सिआइबीले अनुसन्धान गरेको प्रतिवेदनमा कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको देखिएको हो ।  

सिआइबीले तयार पारेको प्रतिवेदनमा सवा ३ अर्ब रुपैयाँ घोटाला भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

निक्षेपकर्ताको झण्डै ५ अर्ब रुपैयाँमध्ये ३ अर्ब २० करोड रुपैयाँ बैंकको भल्टबाट नै विभिन्न नक्कली कागजात बनाई बाहिर निकालिएको निष्कर्ष सिआइबीको रहेको छ ।  

राष्ट्र बैंकको अधिकृत प्रथम (निर्देशक)पदबाट अवकाश भएका भुवन बस्नेतसहित बैंकका पुर्वअध्यक्ष समेत १११ जनालाई प्रतिवादी बनाइएको सिआइबीले जनाएको छ ।  

प्रतिवादीमध्ये ४ जना पक्राउ परेको र ३ जनाको मृत्यु भइसकेको छ भने १०४ जना फरार प्रतिवादी रहेको सिआइबीको अध्ययनले देखाएको छ । उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको सिआइबीले जनाएको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X