मंगलवार, फाल्गुन ५,२०८२ 10:39:40
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:39:40
Bizshala
Global IME Bank Limited

पाँचथर पावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

पाँचथर पावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
Shivam Cement

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले उक्त सभा आगामी पुस १३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको व्यवस्था नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि  छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।    

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.