मंगलवार, आश्विन १४,२०८२ 04:06:16
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 04:06:16
आम्दानी बढेसँगै पाँचथर पावरको घाटामा कमी, बीमा दाबीबापत १३.१६ करोड प्राप्त
Capital Market

आम्दानी बढेसँगै पाँचथर पावरको घाटामा कमी, बीमा दाबीबापत १३.१६ करोड प्राप्त

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडको घाटामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ४ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १३ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ८ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ। २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकोमा २०८१ असोज १२ गते...

विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावरको घाटामा कमी, आम्दानी ७२.९६ लाख
Capital Market

विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावरको घाटामा कमी, आम्दानी ७२.९६ लाख

काठमाण्डौ । विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावर कम्पनी लिमिटेडको घाटामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १२ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ७२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ। २०८० असार महिनामा आएको बाढीले...

हेवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु
Capital Market

हेवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु

काठमाण्डौ । पाँचथर पावर कम्पनीद्वारा पाँचथर जिल्लाको हेवा खोलामा संचालित १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनाको प्लाण्ट सञ्चालनमा आएको छ । उक्त जलविद्युत आयोजनको पुनःनिर्माण तथा मर्मतकार्य सम्पन्न भई गत चैत्र १६ गते साझ करिब ६.५० बजेदेखि नेपाल विद्युत प्राधिकरणको प्रतिनिधि सहित दुवै यूनिट टेस्टिङ कार्य गरि विद्युत उत्पादन सुरु गरिएको हो ।  कम्पनीले...

हकप्रदको प्रस्तावसहित पाँचथर पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

हकप्रदको प्रस्तावसहित पाँचथर पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं साधारण सभाको मिति निर्धारण गरेको हो ।  

पाँचथर पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, प्राप्त रकम कुन कार्यका लागि हुनेछ उपयोग ?
Capital Market

पाँचथर पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, प्राप्त रकम कुन कार्यका लागि हुनेछ उपयोग ?

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।  बैठकले शतप्रतिशत(१ः१ अनुपात) अर्थात ९६ करोड २५ लाख रुपैयाँको रु.१०० अंकित दरका ९६ लाख २५ हजार कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको छ ।  

पाँचथर पावर ३.०१ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
Capital Market

पाँचथर पावर ३.०१ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छेन । आयोजनाबाट उत्पादन हुने २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले आयोजना असारदेखि बन्द...

दुई हाईड्रो कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

दुई हाईड्रो कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा  हाईड्रो कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज युनाईटेड मोदी हाईड्रोपावर र पाचँथर पावर कम्पनी लिमिटेडको साधारण सभा आयोजना हुन लागेको हो ।  युनाईटेड मोदी हाईड्रोपावरयुनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको १० औं वार्षिक साधारण सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुन...

पाँचथर पावरले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

पाँचथर पावरले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । पाचँथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी जेठ २७ गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीको नियमावली नियम २७(२) को सञ्चालक समितिको संख्या संशोधन गर्ने,एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर...

पाँचथर पावर १२.५ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
Capital Market

पाँचथर पावर १२.५ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यो अवधिमा विद्युत उत्पादन ठप्प बन्दा कम्पनीले कुनै पनि आम्दानी गर्न सकेको छैन । गत वर्षको असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले कम्पनीको आयोजना असार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.