बुधबार, आश्विन ३०,२०८१ 02:14:50
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 02:14:50
IME remit
Global IME Bank Limited

कुमारी क्यापिटलले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

Hyundai Nepal
कुमारी क्यापिटलले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो ।  

कम्पनीको उक्त सभा आगामी असोज ३ गते काठमाण्डौको टंगालमा रहेको कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सुरु हुनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १५ प्रतिशतका दरले हुन आउने लाभांश (करसहित)पारित गरिनेछ ।  

यस्तै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिनेछ । सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव समेत पारित हुनेछ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.