कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटलबीच नेपालमा बैदेशिक लगानी प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता
काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतावमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवाअन्तर्गत नेपालमा बैदेशिक लगानी प्रवद्र्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको छ ।भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो । यो कम्पनी भारतको...