आईतवार, असार १५,२०८२ 06:18:44
  • आईतवार, असार १५,२०८२ 06:18:44
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश वितरण तथा ८०% हकप्रद निष्कासनको प्रस्ताव पारित

Hyundai Nepal
हिमालयन रि इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश वितरण तथा ८०% हकप्रद निष्कासनको प्रस्ताव पारित
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा सम्पन्न भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।  

यस्तै सभामा बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीमा ८० प्रतिशत(१ः०.८० अनुपात) हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित भएको छ । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित तथा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित भएको छ ।  

यसैगरी सभाबाट २ जना सर्वसाधारण र १ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.