बिहीबार, असार ११,२०८३ 02:23:15
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:23:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन लाइफ इन्स्योरेन्सको १६ औँ साधारण सभा सम्पन्न,लाभांश र हकप्रद पारित

Laxmi Sunrise Bank Limited
एशियन लाइफ इन्स्योरेन्सको १६ औँ साधारण सभा सम्पन्न,लाभांश र हकप्रद पारित

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १६ औं साधारण सभा आज सिमरास्थित होटल क्लासिकमा सम्पन्न भएको हो ।  

उक्त सभाले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत छलफल गरी पारित गरेको छ ।  

सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.