शनिबार, जेष्ठ २,२०८३ 08:52:55
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 08:52:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २०% लाभांश वितरणको प्रस्ताव पारित

Laxmi Sunrise Bank Limited
एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २०% लाभांश वितरणको प्रस्ताव पारित
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा (एजीएम) शुक्रबार सम्पन्न गरेको छ। 

सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहित लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ।

Bizshala
New Office
CG Motors

सभाले शेयरधनीहरूका लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार बैंकका शेयरधनीहरूले कूल २० प्रतिशत बराबरको लाभांश पाउने भएका छन्।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

एभरेष्ट बैंक नेपालका प्रमुख निजी क्षेत्रका बैंकहरूमध्ये एक हो, जसले देशभर शाखा सञ्जाल विस्तार गर्दै डिजिटल बैंकिङ सेवामा पनि सक्रियता बढाइरहेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.