भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग
काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एभरेष्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री...

