शुक्रबार, कार्तिक ६,२०८३ 09:15:23
  • शुक्रबार, कार्तिक ६,२०८३ 09:15:23
Global IME Bank Limited

आज ललितपुरमा यी स्थानमा बिजुली काटिने

Bizshala
आज ललितपुरमा यी स्थानमा बिजुली काटिने
New Office

काठमाण्डौ । आज ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज ललितपुरका विभिन्न स्थानमा बिहान साढे ९ बजेदेखि ४ बजेसम्म बिजुलीको लाइन काटिने जनाएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने सूचनामा उल्लेख छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.