काठमाण्डौ । आज सेयर बजारमा ६ अर्ब १९ करोड बढीको कारोबार भयो । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भयो भने ६ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भयो । यो ब्रोकरबाट आज ३३ करोड ४६ लाख बढीका खरिद भयो भने २९ करोड ७५ लाख बढीको बिक्री भयो ।
यस्तै दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २५ करोड ६७ लाख बढीको खरिद र २७ करोड ६१ लाख बढीको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्ेिरियल सेक्युरिटिजबाट १८ करोड ९१ लाख बढीको खरिद र २४ करोड ४२ लाख बढीको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको सनि सेक्युरिटिजबाट १८ करोड ७३ लाख बढीको खरिद र २१ र २१ करोड १०९ लाख बढीको बिक्री भएको छ ।
पाँचौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १८ करोड ३ लाख बढीको खरिद र १८ करोड ७१ लाख बढीको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सेयर प्रो सेक्युरिटिजबाट २१ करोड २ लाख बढीको खरिद र १३ करोड ८४ लाख बढीको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १५ करोड ३८ लाख बढीको खरिद र १५ करोड २३ लाख बढीको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको लिञ्च स्कटबाट १६ करोड ८ लाख बढीको खरिद र १३ करोड ५१ लाख बढीको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दिपशिखा धितोपत्रबाट ११ करोड ८३ लाख बढीको खरिद र १६ करोड ८४ लाख बढीको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको सुमेरु सेक्युरिटिजबाट १० करोड ९९ लाख बढीको खरिद र १६ करोड ८१ लाख बढीको बिक्री भएको छ ।